११ आश्विन २०८१, शुक्रबार

Tag: पौडेल पक्षमा

कांग्रेसका दुई दर्जन नेताहरु पौडेल पक्षमा छुट्टै भेला : ‘नेतृत्वको तदर्थ शैलीले पार्टी हार्‍यो’

२१ पुस, काठमाण्डौ  ।  निर्वाचनमा पार्टी पराजय हुनुमा पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको कार्यशैली मुख्य कारक रहेको कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका केन्द्रीय सदस्यहरूले निष्कर्ष निकालेको छ । पार्टी र सरकार सञ्चालनमा नेतृत्वको कार्यशैली प्रभावी हुन नसकेको ठम्याइ उनीहरूको