८ मंसिर २०८१, शनिबार

Tag: पेसी सर्यो

पशुपतिस्थित नेपाल-भारतमैत्री धर्मशालाको पेसी चैत २७ गतेलाई सर्यो

काठमाडौँ । पशुपतिस्थित नेपाल-भारतमैत्री पशुपति धर्मशालासम्बन्धी मुद्दाको सुनुवाइ यही चैत २७ गते हुने भएको छ । हिजो सोमबारका लागि तोकिएको पेसी उच्च अदालत पाटनले चैत २७ गतेका लागि सारेको हो । प्रतिवादी होटल आनन्द प्रालि (बतास समूह)का तर्फबाट राखिएका अधिवक्ताहरूले