एजेन्सी, ११ चैत । पेरुको न्यायिक निकायका अधिकारीहरूले पूर्व राष्ट्रपति पेड्रो पाब्लो कुजिंस्कीलाई कम्तीमा पनि १८ महिना सम्मका लागि देश छोड्न प्रतिबन्ध लगाएका छन् । भ्रष्टाचारको अभियोग लागेका पूर्व राष्ट्रपति पेड्रोलाई अनुसन्धनका लागि देश छोड्न प्रतिबन्ध लगाइएको एकजना न्यायाधीश जोन