७ पुस २०८१, आइतबार

Tag: पूर्वसभासद

कोरोना संक्रमणबाट पूर्वसभासद तथा नेकपा नेता मानपुर चौधरीको मृत्यु

राजविराज, ११ कात्तिक । संविधानसभाका पूर्वसदस्य मानपुर चौधरीको कोरोना भाइरस (कोभिड-१९)संक्रमणबाट आज निधन भएको पुष्टि भएको छ । सप्तरी, कञ्चनरुप नगरपालिका-४ जगतपुर निवासी चौधरीको उपचारका क्रममा धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो । ज्वरोबाट पीडित ५५ वर्षीय