१२ आश्विन २०८१, शनिबार

Tag: पूर्वसञ्चालक श्रेष्ठ

विशाल सिमेन्टका पूर्वसञ्चालक श्रेष्ठलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश

काठमाडौँ । जिल्ला अदालत काठमाडौँले विशाल सिमेन्टका पूर्वसञ्चालक रहेका व्यवसायी अमित श्रेष्ठलाई क्रिप्टो करेन्सी (भर्चुअल मुद्रा) को कारोबार गरेको अभियोगमा पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको छ । न्यायाधीश नारायणप्रसाद शर्माको इजलासले मङ्गलबार पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको हो