कार्तिक २७, काठमाडौँ | राष्ट्रपति बिद्यादेवी भण्डारीले पुर्व प्रधानमन्त्री किर्तिनिधि बिष्टको निधनले आफूलाई दुःखी तुल्याएको बताउनुभएको छ । राष्ट्रपति भण्डारीले आइतबार एक शोक वक्तव्य दिँदै देशभक्त नेताको छवि बनाउनु भएका उहाँले जीवन पर्यन्त निर्भिकताका साथ राष्ट्र र सार्वभौमिकता रक्षाका लागि