१२ असार, मोरङ । पाठेघरको क्यान्सरबाट पीडित मोरङको पथरीशनिश्चरेकी पूर्णिमाया राईको उपचार खर्चमा सहयोग पु¥याउन हङकङमा बस्दै आएका नेपालीले आर्थिक सहयोग गर्नुभएको छ । ५५ वर्षीया क्यान्सरपीडित राईलाई ‘मोरङ कुशे शनिश्चरे हङकङ समाज’को पहलमा संकलित रु तीन लाख ७० हजार