ओझालाई कारवाही गरेकोमा पौडेलले उठाए अनुशासन समितिमाथि गम्भीर प्रश्न
काठमाडौँ, साउन १५ । नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले कैलालीका नेता पुष्कर ओझालाई स्पष्ट आधार र कारणबिना बागी उमेदवारसंग जोडी विधानको दफा ३४ वमोजिम ५ वर्षको लागि पार्टीवाट निष्कासनको कारवाही गर्नु नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिको नियत र कार्यक्षमतामाथि