४ आश्विन २०८१, शुक्रबार

Tag: पुर्वाञ्चल भेट फर्मा

पूर्वाञ्चलमै पहिलो पशु अस्पताल सञ्चालनमा

५ असोज, इटहरी । पूर्वाञ्चलको मुख्य सहर इटहरीमा आधुनिक ल्याब र फार्मेसीसहित गुणस्तरीय पशु स्वास्थ्य सेवा प्रवाह गर्ने उदेश्यले पहिलोपटक पुर्वाञ्चल भेट फर्मा सञ्चालनमा ल्याइएको छ । झापा, मोरंग, सुनसरी र धनकुटाको केही भू–भागका सेवाग्राहीलाई लक्षित गरी अस्पताल सञ्चालनमा ल्याइएको