१० फाल्गुन २०८२, आइतबार

Tag: पुनरावृत्ति

बहिर्गमन योजनाको दोस्रो विकल्प, अधिकांश पूरानै योजनाको पुनरावृत्ति

९ माघ, लण्डन । बेलायती प्रधानमन्त्री टरिजा मेले दोस्रो ब्रेक्जिट योजनालाई गत सोमबार सार्बजनिक गर्नुभयो । विकल्पमा ल्याइएको भनिएको यो योजनामा पनि पहिलो योजनाभन्दा सारमा खासै भिन्नता भएको देखिँदैन । मे ले यूरोपेली यूनियन (इयू)बाट बेलायतको बहिर्गमनका लागि इयूसँग गरेको