८ मंसिर २०८१, शनिबार

Tag: पुनःस्थापन

पहिरापीडितको पुनःस्थापन र पुनर्निर्माणमा ढिलाइः स्थानीवासी मर्कामा

पाँचथर । पहिरोमा क्षतिग्रस्त बनेका संरचनाको पुनःनिर्माण नहुँदा पाँच थरको मिक्लाजुङ गाउँपालिका–७ लेकगाउँका स्थानीयवासी समस्यामा परेका छन् । लेकगाउँसम्म पुग्ने सडक, विद्युत्, खानेपानीलगायतका संरचनाको पुनःनिर्माण नहुँदा स्थानीयवासी समस्या परेका हुन् । पहिराले सयौँ स्थानमा सडक अवरुद्ध भएपछि राँके–रवि–भेडेटार सडकको कन्याटार–कम््युटर