९ असार २०८२, सोमबार

Tag: पुनःनिर्माण

भूकम्पले क्षतिग्रस्त विद्यालयको पुनःनिर्माण

४ असार, नुवाकोट । तीन वर्षअघिको विनाशकारी भूकम्पले क्षति पुगेको यहाँको सूर्यगढी गाउँपालिका–२ कुवापानीस्थित मंगलादेवी आधारभूत विद्यालय पुनःनिर्माण गरिएको छ । ‘अन्तर्राष्ट्रिय राहत कार्यक्रम’ मार्फत नौकोठे भवनसहितको संरचना र भौतिक सामग्री समेत जुटाइ विद्यालय प्रशासनलाई हस्तान्तरण गरिएको भवन निर्माण गर्ने