काठमाडौँ । पुन: स्थापित प्रतिनिधिसभाको दोस्रो बैठक आज दिउँसो १ बजे संघीय संसद भवन नयाँ बानेश्वरमा बस्दै छ । प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत प्राप्त गरेपछि पहिलोपटक आज बैठक बस्न लागेको हो । साउन ३ गते नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले