८ आश्विन २०८१, मंगलबार

Tag: पिसिआर ल्याब

नुवाकोटमा पिसिआर ल्याब स्थापना गरिने

विदुर, २३ साउन । नुवाकोट क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य नारायणप्रसाद खतिवडाले त्रिशूली अस्पतालमा पिसिआर ल्याब परीक्षण मेशिन खरिद सञ्चालनका लागि रु ७६ लाख दिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । नुवाकोट कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रले जिल्लास्थित त्रिशूली अस्पतालमा पिसिआर