३ आश्विन २०८१, बिहीबार

Tag: पिसिआर उपकरण

पूर्वमन्त्री बस्नेतको सहयोगमा बाह्रबिसेमा पिसिआर उपकरण ल्याइने

काठमाडौँ, १४ असार । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्व संचार मन्त्री मोहनबहादुर बस्नेत कोभिड-१९ को संक्रमण रोकथाम गर्न पार्टी एवं व्यक्तिगत रुपमा स्थानीय जनतालाई सहयोग गर्नेक्रम जारी राख्नुभएको छ । उहाँले शनिबार सिन्धुपाल्चोक क्षेत्र नं १ स्थित बाह्रबिसेको अस्पतालमा