१ फाल्गुन २०८२, शुक्रबार

Tag: पितृशोक

काठमाडौंका मेयर बालेन साहलाई पितृशोक

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) का बुवा रामनारायण शाहको निधन भएको छ। अस्वस्थ भएसँगै आइतबार बिहान नयाँ बानेश्वरस्थित सिभिल अस्पताल भर्ना भइ भेन्टिलेटरमा उपचाररत शाहको सोमबार मध्यान्ह निधन भएको हो। मुटुमा समस्या देखिएपछि आइतबार बिहान शाह बेहोस