६ फाल्गुन २०८२, बुधबार

Tag: पिएसबीको दायित्व

देश र जनताप्रति केन्द्रित भएर काम गर्नु पिएसबीको दायित्व हो : मन्त्री गुरुङ

काठमाडौँ । सञ्चार तथा सूचनाप्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले समावेशी चरित्रलाई आत्मसात् गर्दै जनताको सूचनाको हक प्रत्याभूत गराउनु सार्वजनिक सेवा प्रसारण संस्था (पिएसबी) मुख्य दायित्व भएको बताएका छन् । साथै उनले पिएसबी जनता र देशप्रति केन्द्रित रहेर समावेशिताको ऐना बन्नुपर्नेमा जोड दिए