९ फाल्गुन २०८२, शनिबार

Tag: पावल एलन

संसारबाट अस्ताए माइक्रोसफ्टका सहसंस्थापक पावल एलन

३० असोज, अमेरिका । माइक्रोसफ्टका सहसंस्थापक पावल एलन हिजो सोमबार ६५ वर्षको उमेरका मृत्यु भएको छ । बिल गेट्ससँग मिलेर उनले सन् १९७५ मा माइक्रोसफ्टको स्थापना गरे । उनी क्यान्सरसंग लडिरहेका थिए। उनको परिवारद्वारा जारी बिज्ञप्तिमा उनकी बहिनीले भनिन “पावल