१२ आश्विन २०८१, शनिबार

Tag: पार्टी कब्जा

सूर्य थापा भन्छन्, ‘पार्टी कब्जा यस्ता हर्कतहरु गरेको थियो खनाल-नेपाल समूहले’

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले खनाल-नेपाल समूहले विगतमा ओली समूहका नेताहरुलाई कथित कारबाही गरेर पार्टी कब्जा गर्न गरेका १२ हर्कतहरु बुँदागत रुपमा प्रस्तुत गरेका छन् । हिजो राती सामाजिक संजाल फेसबुकमा लेख्दै उनले पार्टी अध्यक्ष