१६ आश्विन २०८१, बुधबार

Tag: पार्टी एकता संयोजन समिति

प्रचण्ड-नेपाल भेटवार्ता : चुनावअघि नै पार्टी एकता संयोजन समिति बनाउने सहमति

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । ललितपुरको हात्तीवनस्थित प्रचण्डको एक नातेदारको घरमा भएको भेटमा पार्टी एकताका लागि संयोजन समिति बनाउने सहमति भएको स्रोतले जनाएको