६ आश्विन २०८१, आइतबार

Tag: पारमाणविक भट्टी

पारमाणविक भट्टी सञ्चालनमा निजी क्षेत्रलाई अनुमति नदिइने

नारायण ढुङ्गाना काठमाडौँ, ५ असार । अति संवेदनशील मानिने पारमाणविक तथा रेडियोधर्मी पदार्थको भट्टी निर्माण वा सञ्चालनको अनुमतिमा सचेत नभए त्यसबाट उत्पन्न हुने परिणाम जोखिमपूर्ण हुने देखिएको छ । पारमाणिक क्षेत्रमा नेपाल कमजोर मुलुक भएकाले शक्ति केन्द्रले नाजायज फाइदा उठाउनेतर्फ