१३ आश्विन २०८१, आइतबार

Tag: पवित्र तीर्थस्थल देवघाट

पवित्र तीर्थस्थल देवघाटमा स्नान गर्न भक्तजनको घुइँचो

चितवन । पवित्र तीर्थस्थल देवघाटमा माघे सङ्क्रान्तिमा स्नान गर्न आउने भक्तजनको घुइँचो लागेको छ । आइतबार बिहान बेनीमा बाँसको लिङ्गो गाडेर माघे सङ्क्रान्ति मेलाको शुभारम्भ गरिएको थियो । त्यसपछि क्रमशः भक्तजन आउने क्रम सुरु भएको हो । देवघाट क्षेत्र विकास