३ आश्विन २०८१, बिहीबार

Tag: पर्यटकीयस्थल ऐनापहरा

पर्यटकीयस्थल ऐनापहरातर्फ पर्यटकको आकर्षण

दमौली, तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिका–४ स्थित ऐनापहरा झरनामा आन्तरिक पर्यटकको घुइँचो लाग्न थालेको छ । पृथ्वीराजमार्गसँगै रहेको ऐनापहरा झरनासहितको उद्यानले आन्तरिक पर्यटकको ध्यान खिचेको छ । झरनामा रमाउँदै गर्मी छल्न आउने पर्यटकको घुइँचो लागेको स्थानीय पवन नेपालीले बताए ।