१ फाल्गुन २०८२, शुक्रबार

Tag: पर्यटकीय गन्तव्य

अमाह सिमसार पर्यटकीय गन्तव्य

धरान (सुनसरी) । बराहक्षेत्र नगरपालिका-४ र ५ मा रहेको अमाह सिमसार अहिले आन्तरिक र बाह्य पर्यटकको आकर्षक गन्तव्यका रूपमा स्थापित हुँदै गएको छ । करिब ५२ हेक्टरमा फैलिएको यो सिमसार क्षेत्र हरियाली जङ्गलको बीचमा अवस्थित आकर्षक प्राकृतिक भूदृश्यका कारण दैनिक