घोरहीमा रहेको ज्यामिरे दह पर्यटकको रोजाइमा
दाङ । दाङ घोराहीमा रहेको ज्यामिरे दह पछिल्लो समय आन्तरिक पर्यटकको गन्तव्यका रूपमा विकास हुँदै गएको छ । घोराही उपमहानगरपालिका–१३ स्थित ज्यामिरे दहमा दैनिक एक सयभन्दा बढी आन्तरिक पर्यटक पुग्ने गरेका छन् । अन्य दिनको तुलनामा भन्दा बिदाको दिनमा यहाँ