२० मंसिर २०८१, बिहीबार

Tag: पर्यटक

पर्यटक लोभ्याउन अर्गानिक खाना

२५ असोज, पर्वत । विभिन्न ठाउँमा स्थापना गरिएका होमस्टे (घरवास)ले पाहुनाको रोजाइअनुसार खाना खुवाउने गर्छन् । महाशिला गाउँपालिकामा सञ्चालन गरिएको होमस्टेमा भने अर्गानिक र परम्परागत खाना खुवाउने गरिन्छ । होमस्टे सञ्चालन गर्दाको बेलामा नै अर्गानिक र स्थानीयस्तरमा उत्पादन हुने खाद्यान्न