८ पुस २०८१, सोमबार

Tag: पर्यटक वृद्धि

सत्खलुवा तालमा पर्यटक वृद्धि

२५ साउन , बर्दिया । माछापालन र सिँचाइका लागि उपयोगमा ल्याइएको बर्दियाको सत्खुलवा ताल अहिले पर्यटकको आकर्षक गन्तव्य बनेको छ । चार वर्ष अघि माछाको ठेक्का रद्द गराई संरक्षण गर्न शुरु गरिएको उक्त तालमा अहिले डुंगामा सयर गर्न पर्यटकको ओइरो