७ मंसिर २०८१, शुक्रबार

Tag: परीक्षा अन्योल

कक्षा १२ को परीक्षा अन्योलमा

काठमाडौं । स्वाथ्य राज्यमन्त्री उमेश श्रेष्ठले कक्षा १२ को परीक्षा आन्तरिक मूल्याङ्कनबाट गर्न शिक्षा मन्त्रालयलाई पत्राचार गर्ने सार्वजनिक अभिव्यक्ति दिएपछि अन्योल सिर्जना भएको छ । प्रश्नपत्र नै तयारी गरिरहेको अवस्थामा स्वास्थ्य राज्यमन्त्रीले नै आन्तरिक मूल्याङ्कनबाट परीक्षा लिन पत्राचार गर्ने बताएपछि