३ फाल्गुन २०८२, आइतबार

Tag: परिणाममुखी काम

परिणाममुखी काम गर्न मन्त्री भण्डारीकाे निर्देशन

काठमाडौँ । खानेपानीमन्त्री राजेन्द्रसिंह भण्डारीले मन्त्रालय मातहतका सबै निकायलाई गौरवको अनुभूति हुने गरी परिणाममुखी काम गर्न निर्देशन दिएका छन् । आइतबार मन्त्रालयमा आयोजित पदभार ग्रहण कार्यक्रममा उनले आमनागरिकलाई स्वच्छ, सुरक्षित र शुद्ध खानेपानी उपलब्ध गराउने मार्गमा सबैले इमान्दार भएर प्रयास