६ आश्विन २०८१, आइतबार

Tag: पछिल्लो अवस्था

यस्तो छ राष्ट्रिय गौरवका आयोजनाको पछिल्लो अवस्था

काठमाडौँ । मुलुकको आर्थिक विकास र नागरिकको जीवनस्तरमा सुधार ल्याउने लक्ष्यका साथ सरकारले अगाडि बढाएका राष्ट्रिय गौरवका आयोजनामध्ये केही सम्पन्न भए पनि केही भने हालसम्म सुरु हुन सकेका छैनन् । ती आयोजनाको भौतिक तथा वित्तीय प्रगतिसमेत सन्तोषजनक देखिँदैन । केही