१२ आश्विन २०८१, शनिबार

Tag: पक्राउ गर्न

न्यायाधीश भुवन गिरीलाई पक्राउ गर्न अदालतको अनुमति

कपिलवस्तु । न्यायाधीश भुवन गिरीलाई पक्राउ गर्न अदालतले अनुमति दिएको छ । न्याय परिषद्‌‌मा कार्यरत न्यायाधीश गिरीविरुद्ध पक्राउ पूर्जी जारी भएको हो । जिल्ला अदालत कपिलवस्तुले सोमबार प्रहरीलाई पक्राउ गर्न अनुमति दिएको हो । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुको माग अनुसार