९ फाल्गुन २०८२, शनिबार

Tag: नेपाली सेना परिचालन

अराजक गतिविधि रोक्न देशभर नेपाली सेना परिचालन

काठमाडौँ । अराजक गतिविधि रोक्न नेपाली सेना परिचालन भएको छ । आज मंगलबार राती १० बजेदेखि नेपाली सेना देशभर परिचालन भएको छ । देशमा शान्ति, सुरक्षा कायम गर्न सेनाको टोली ठाउँठाउँमा परिचालन भएको हो । यसअघि दिनभरको तनाव साम्य नभएपछि