काठमाडौँ । देशभित्र रोजगारीको अवसर नपाएपछि २ लाख बढी नेपाली नागरिक विदेशिएका छन् । वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको सङ्ख्या उल्लेख्यरुपमा बढेको पाइएको हो । एक विवरणअनुसार गत माघ मसान्तसम्म कूल दुई