३ फाल्गुन २०८२, आइतबार

Tag: नेपालको भूमि

भारतीय राजदूतलाई प्रधानमन्त्रीले भने- छिमेकी राष्ट्रविरुद्ध नेपालको भूमि प्रयोग गर्न दिँदैनौं

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले आज भेट गरेका छन् । प्रधानमन्त्री निवास, बालुुवाटारमा भएको भेटमा भारतको पहलगाममा गत ‘२२ अप्रिल’ मा आतङ्कवादी आक्रमणका कारण भारत–पाकिस्तानबीच उत्पन्न पछिल्लो तनाव र घटनाक्रमबारे राजदूत श्रीवास्तले प्रधानमन्त्री