३० कार्तिक २०८१, शुक्रबार

Tag: नेपालको एकीकरण

नेपालको एकीकरण र तान्त्रिक साधना

लिच्छविकालमा केन्द्रमा सोझै राजाको शासन चल्दथ्यो । पूर्व-पश्चिमका प्रदेशहरुमा केन्द्रको अधिनमा रहेर सामन्त शासकहरुले शासन गर्दथे । केन्द्रीय सत्ता कमजोर भयो भने सामन्त शासकहरु स्वतन्त्र हुन कोसिस गर्दथ्ये । धर्मदेवको अकाल मृत्यु भएपछि उनका छोरा युवा अवस्थाका मानदेव राजा भए