२ कार्तिक २०८१, शुक्रबार

Tag: नेपाल सुशासन पार्टी

रमेश खरेलको नेपाल सुशासन पार्टीको घोषणा आज हुँदै

काठमाडौं । पूर्वडीआईजी रमेश खरेलको नेतृत्वमा रहेको नेपाल सुशासन पार्टी घोषणा आज हुँदैछ । खरेलले आज शुक्रबार साढे २ बजे अनामनगरमा एक कार्यक्रम गरेर पार्टीको घोषणा गर्न लागेका हुन् । राजीतिक अस्थिरता, कुशासन र भ्रष्टाचारले देश विकास हुन नसकेको भन्दै