१३ आश्विन २०८१, आइतबार

Tag: नेपाल प्रेस युनियन काठमाडौँ

नेपाल प्रेस युनियन काठमाडौँको अध्यक्षमा महेश्वर गौतम निर्वाचित

काठमाडौँ। नेपाल प्रेस युनियन काठमाडौं शाखामा महेश्वर गौतमको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ । नयाँ नेतृत्व चयनका लागि अध्यक्ष र सचिवमा निर्वाचन भएको थियो भने अन्य पदहरुमा सर्वसम्मत भएको थियो । अध्यक्षमा राजधानी दैनिकमा कार्यरत गौतमले ३१५ मत प्राप्त