लकडाउन अवधिमा २ अर्ब बराबरको दूध नोक्सान
काठमाडौं, वैशाख २ । कोरोना भाइरस (कोभिड-१९) संक्रमणलाई ध्यानमा राख्दै नेपाल सरकारले गरेको लकडाउन अवधिमा करीब रु २ अर्ब दूध नोक्सान भएको छ । नेपाल डेरी एशोेसिएशनले लकडाउनको २१ दिनका अवधिमा रु पाँच अर्बको सामान मौज्दात रहेको जनाएको छ ।