३ फाल्गुन २०८२, आइतबार

Tag: नेपाल इन्टरनेशनल हेल्थ सर्भिसेज

नेपाल बैंक र नेपाल इन्टरनेशनल हेल्थ सर्भिसेजबीच सम्झौता

काठमाडौं । नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरु र बैंकमा खाता रहेका ग्राहकहरूलाई काठमाडौंको जमलमा रहेको नेपाल इन्टरनेशनल हेल्थ सर्भिसेजमा उपचार गर्दा लाग्ने शुल्कमा विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । सम्झौता बमोजिम बैंकमा कार्यरत कर्मचारीहरूलाई र बैंकमा खाता