१३ आश्विन २०८१, आइतबार

Tag: नेकपाको पाँचौं पूर्ण गोप्य बैठक

चन्द माओवादीको पाँचौं पूर्ण गोप्य बैठक लुम्लेमा सम्पन्न, यस्तो छ निर्णय

असोज २४, पोखरा । नेत्रविक्रम चन्द नेतृत्वको नेकपाको पाँचौं पूर्ण गोप्य बैठक पोखराको लुम्लेमा सम्पन भएको छ । बैठकले पार्टी महासचिव चन्दद्वारा प्रस्तुत् क्रान्तिकारी ध्रुवीकरणलाई तीव्र पार्नेसहितको ८ पृष्ठ लामो राजनीतिक प्रस्ताव पारित गरेको छ । बैठकले नेकपा एमाले र