१ मंसिर २०८१, शनिबार

Tag: नीतिगत दर

श्रीलङ्काद्वारा नीतिगत दरहरूमा कटौती

कोलम्बो, २५ असार । श्रीलङ्काको केन्द्रीय बैंक (सीबीएसएल) को मौद्रिक समितिले केन्द्रीय बैंकको स्थायी निक्षेप सुविधा दर (एसडीएफआर) र स्थायी कर्जा सुविधा दर (एसएलएफआर) मा १०० आधार बिन्दु घटाएर क्रमशः ४।५ प्रतिशत र ५।५ प्रतिशत गर्ने निर्णय गरेको छ ।