मन्त्रिपरिषद्द्वारा राष्ट्रिय साइबर सुरक्षा नीति स्वीकृत
काठमाडौँ । सरकारले राष्ट्रिय साइबर सुरक्षा नीति, २०८० स्वीकृत गरेको छ । मन्त्रिपरिषद्को यही साउन २३ गतेको बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिए । मन्त्रिपरिषद्को बैठकको निर्णय सार्वजनिक गर्न आज सञ्चार