७ फाल्गुन २०८२, बिहिबार

Tag: निहाल प्रधान

सुनसरीमा गएराति दुर्घटनामा मृत्यु भएका सबै ३ जनाको सनाखत

इनरुवा । सुनसरीको कोसी गाउँपालिका-१ लौकहीस्थित खुनियाधारमा गएराति बस र ट्रक दुर्घटनामा मृत्यु भएका सबैजनाको सनाखत भएको छ । मृत्यु हुनेमा बसचालक झापा गोलधापका ४५ वर्षीय सरोज राई, बसको पछाडि सवार भारत पश्चिमबङ्गाल कालचिनी बस्ने २३ वर्षीय निहाल प्रधान र