१ फाल्गुन २०८२, शुक्रबार

Tag: निवास अवलोकन

एमाले अध्यक्ष ओलीद्वारा बालकोटस्थित निवास अवलोकन

भक्तपुर । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आज बालकोटस्थित आफ्नो निवास अवलोकन गरेका छन् । उनले जेनजी आन्दोलनका क्रममा जलेर भग्नावशेषमा परिणत भएको घरको अवलोकन गरेका हुन् । अध्यक्ष ओलीले आफ्नो निवास परिसरभित्र रहेका पुस्तकालय, सुरक्षाकर्मीको घरसहितका संरचना