१ मंसिर २०८१, शनिबार

Tag: निलकण्ठ नगरपालिका

भरतपुर अस्पतालमा उपचाररत दुई कोरोना संक्रमितको मृत्यु

चितवन, कार्तिक १७ । चितवनमा आज सोमबार विहानै दुई जना कोरोना भाइरस (कोभिड–१९) संक्रमितको मृत्यु भएको छ । भरतपुर अस्पतालमा उपचाररत २ जना कोरोना संक्रमितको मृत्यु भएको अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिए । भरतपुर महानगरपालिका-१० का ७९ वर्षीय