एमसिए नेपालद्वारा न्यू बुटवल सबस्टेसन र प्रसारण लाइन निर्माण सुरु
काठमाडौँ । एमसीए नेपालले न्यु बुटवल सबस्टेसन र १८ किलोमिटर प्रसारण लाइन निर्माण कार्य सुरु गरेको छ । आज बुधबार नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को सुनवलमा आयोजित एक समारोहबीच निर्माण कार्यको शुभारम्भ गरिएको हो । एमसीसी नेपाल कम्प्याक्ट कार्यक्रम अन्तर्गत निर्माण