१३ आश्विन २०८१, आइतबार

Tag: निजगढ द्रुतमार्ग

सेना आफैँले बनाउने भयो द्रुतमार्गको डीपीआर

२ माघ, काठमाण्डौ । काठमाडौं-निजगढ द्रुतमार्गको विस्तृत परियोजना (डीपीआर) नेपाली सेनाले आफैँले बनाउने भएको छ । नेपाली सेनाले मंगलबार सैनिक मुख्यालय भद्रकालीमा पत्रकार सम्मेलन गर्दै काठमाडौं–निजगढ द्रुतमार्गको डीपीआर आफैँले बनाउने जानकारी गराएको हो । भारतीय कम्पनी आईएल एण्ड एफएसले तयार