२४ बैशाख २०८२, बुधबार

Tag: नारायणगढ–बुटवल सडक

दाउन्नेमा रातका समयमा सवारी आवागमन वैशाख ३१ गतेसम्म रोकिने

मध्यविन्दु, नवलपरासी । नारायणगढ–बुटवल सडकअन्तर्गतको दाउन्ने क्षेत्रमा सडक विस्तारका लागि थप आगामी वैशाख ३१ गतेसम्म सवारी आवागमन बन्द गरेर काम गरिने भएको छ । यसअघि यही वैशाख १५ गतेसम्म राति ११ः०० बजेदेखि बिहान ५ः०० बजेसम्म सवारी सञ्चालनमा रोक लगाएर सडक