नेपाल पूर्व सशस्त्र प्रहरी संघले दियो ‘म्यान अफ द वर्ल्ड’ दुलाललाई शुभकामना
काठमाडौं । नेपाल पूर्व सशस्त्र प्रहरी संघले ‘म्यान अफ द वर्ल्ड’ आयुष दुलाललाई शुभकामना दिएको छ । फिलिपिन्समा आगामी मे २३ देखि ३१ सम्म आयोजना हुने ‘म्यान अफ द वर्ल्ड-२०२५’ प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्न लागेका दुलाललाई हिजो सोमबार नेपाल पूर्व