३ फाल्गुन २०८२, आइतबार

Tag: नाफामा उच्च वृद्धि

कृषि विकास बैंकको नाफामा उच्च वृद्धि

काठमाडौं । कृषि विकास बैंकले गत आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमासिक अवधिसम्म ३ अर्ब ६५ करोड रुपैयाँ खुद नाफा कमाएको छ । बैंकको यो नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा १७६ प्रतिशत बढी हो । बैंकले अघिल्लो आर्थिक वर्ष १